नेप्सेमा १२.९५ अंकको गिरावट, ४ अर्ब ७२ करोडको सेयर कारोबार

  • बिहीबार २० कात्िक २०८३ १०:५९ AM
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १२.९५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.९५ अङ्कले घटेर २६५२.५८ मा पुगेको छ