बीमा क्षेत्रको सुधारमा नयाँ नेतृत्वसँग सहकार्य गर्ने जीवन बीमा संघको प्रतिबद्धता

  • बिहीबार २० कात्िक २०८३ ११:०९ AM
जीवन बीमा संघ नेपालले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाज्यूलाई भेट गरी उहाँको नियुक्तिप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको