नेपाल धितोपत्र बोर्डले अन्तरदिवसीय कारोबार (Intraday Trading) सम्बन्धी नियमावलीको मस्यौदा तयार पारी राय सुझाव माग गरेको छ। बोर्डले पुँजीबजारमा कारोबारको गति, तरलता र मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले Intraday Trading सञ्चालनमा ल्याउन अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेर सुझाव माग गरेको हो। अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३ को प्रारम्भिक The post Intraday Trading को लागि धितोपत्र बोर्डले ल्यायो नियमावलीको मस्यौदा appeared first on Businesspana.