साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १२.९५ अंकले घटेर २ हजार ६५२ अंकमा झरेको छ । बजारमा कारोबार सुरु भएको दुई मिनेटसम्म बढ्ने संकेत देखिए पनि त्यसपछि दिनभर नेप्से घटेको थियो । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब