नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कमजोर नैतिक धरातलमा नउभिएको प्रतिक्रिया दिएका छन्। पार्टीको विशेष महाधिवेशनमा पैसाको चलखेल गरेको अडियोसँगै पक्राउ पर्नसक्ने हल्लाबीच उनले सरकारका गलत कदमविरुद्ध बोल्दा आफूविरुद्ध प्रायोजित हल्ला फैलाएको भन्दै यसले आफूलाई कमजोर पार्न नसक्ने दाबी गरेका छन्। बिहीबार अपराह्न सामाजिक सञ्जालमा भिडियो सन्देश राखेर उनले उनले इनम सापकोटाको भनिएको अडियोमा आफू