नेको इन्सुरेन्सको सहकार्यमा मातृ स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न

  • बिहीबार २० कात्िक २०८३ ११:१२ AM
काठमाडौं । गर्भवती महिलाको स्वास्थ्य सचेतना अभिवृद्धि तथा सुरक्षित मातृत्व सेवामा पहुँच विस्तार  १९ कात्तिक।गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका–१९ स्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा एकीकृत मातृ स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। आमा सुरक्षा नेपालको आयोजना तथा नेको इन्सुरेन्स लिमिटेडको सहकार्यमा आयोजित शिविरमा करिब ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा १५ जना गर्भवती महिला, उनीहरूका परिवारका सदस्य… Continue reading नेको इन्सुरेन्सको सहकार्यमा मातृ स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न