देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जना पक्राउ

  • बिहीबार २० कात्िक २०८३ ०९:२१ AM
काठमाडौँ : देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बर्दियाबाट ९ जना पक्राउ परेका हुन् । मोरङको विराटनगर महानगरपालिका–१२ रोडषेशस्थित बिरेन्द्र होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित होटल संचालक सोही महानगरपालिका–११ बस्ने ३५ वर्षीय निकु सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर ... The post देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ९ जना पक्राउ appeared first on Kalika Khabar.