कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन : अध्यक्ष चन्द

  • बिहीबार २० कात्िक २०८३ ०९:४६ AM
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन् । सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार व्यवस्थित गर्ने नीति लिए पनि