परराष्ट्रमन्त्री खनाल र अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनबीच भेटवार्ता

  • बिहीबार २० कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो। भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको थियो।