इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

  • बिहीबार २० कात्िक २०८३ ०४:०० PM
काठमाडौँ : नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन्।बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका सल्लाहकारको निवासमा राखिनुले प्रमाण नष्ट हुने आशङ्का उत्पन्न भएको बताइन्। उनले सुशासनको नारा दिएर बनेको सरकारले कानुनी र नैतिक दुवै हिसाबले यसको जवाफ दिनुपर्ने उल्लेख गरिन्।प्रहरी अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीका