प्रहरी प्रवक्तालाई प्रश्नः गगन थापालाई पक्राउ गर्न लाग्नुभएको हो ?

  • बिहीबार २० कात्िक २०८३ ०९:२० AM
काठमाण्डु– नेपाल प्रहरीले काँग्रेस सभापति गगनकुमार थापालाई पक्राउ गर्न लागिएको भन्ने विषयमा प्रतिक्रिया दिएको छ । काठमाण्डु पाटीले थापा पक्राउबारे चलेका हल्लाका विषयमा केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेलाई सोधेको थियो । जवाफमा प्रवक्ता काफ्लेले प्रहरीलाई त्यसबारे कुनै जानकारी नआएको बताए । उनले थापालाई प्रहरीले लगातार निगरानीमा राखेको विषय समेत असत्य बताएको बताए । ‘उहाँलाई