काठमाण्डु– नेपाल बार एशोसिएशनले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने गरी सरकारले कानून बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक–२०८३ माथिको छलफलमा वरिष्ठ अधिवक्ता समेत रहेका मिश्रले जिल्ला न्यायाधीशलाई मेलकिलापकर्ता बनाउन नमिल्ने बताए । उक्त प्रस्ताव नै आपत्तिजनक रहेको उनको भनाइ थियो । न्यायाधीशलाई मेलामिलापकर्ता