नेप्सेमा देहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

  • बिहीबार २० कात्िक २०८३ ०९:५१ AM
काठमाण्डु– बिहीबार सेयर बजारमा लगानीकर्ताको उत्साह कमजोर देखिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झण्डै ३६ प्रतिशत घट्दा नेप्से परिसूचक १२.९५ अंकले ओरालो लागेको छ ।बिहीबार बजार बन्द हुँदा नेप्से २६५२.५८ विन्दुमा कायम भएको छ । बुधबार ७ अर्ब ४३ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा यस दिन ४ अर्ब ७२ करोड रुपैयाँको मात्रै