विपक्षीहरू एकजुट हुँदै गर्दा सत्तापक्षमा दुई धार !

  • बिहीबार २० कात्िक २०८३ ०९:५९ AM
काठमाण्डु- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सरकारबीचको सम्बन्धमा देखिएको दूरी पछिल्लो समय सार्वजनिक रूपमै छताछुल्ल हुन थालेको छ। सरकारका निर्णयबारे पार्टीका नेताहरूले अनभिज्ञता प्रकट गर्ने र सरकारी पक्षले पार्टीकै निर्देशनमा निर्णय भएको दाबी गर्ने क्रमले सत्तापक्षभित्र दुई धार रहेको संकेत गरेको छ। यसको ठीक विपरीत, सरकारका पछिल्ला कदमहरूप्रति असन्तुष्ट प्रतिपक्षी दलहरू भने साझा धारणा