२ सिजन आइपीएल खेलेका एलेन एनपीएल खेल्न नेपाल आइपुगे

  • बिहीबार २० कात्िक २०८३ १०:१० AM
काठमाण्डु– वेष्ट इण्डिजका चर्चित अलराउन्डर फेबियन एलेन तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० प्रतियोगिता खेल्न आज नेपाल आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सुदूरपश्चिम रोयल्सका प्रतिनिधिले स्वागत गरे । उनी बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने अलराउन्डर हुन्। उनी विशेषगरी आक्रामक ब्याटिङ, स्पिन बलिङ र उत्कृष्ट फिल्डिङका लागि परिचित छन्। एलेनले हालसम्म