मेलमिलापबाट भएका सहमति अदालतको फैसलासरह कार्यान्वयन हुनुपर्छ: उपप्रमुख शाक्य
बिहीबार २० कात्िक २०८३ ०८:२० AM
बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा धारणा राख्दै उनले मेलमिलापबाट भएका सहमति कार्यान्वयनमा जटिलता रहेको बताइन् ।