धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का

  • बिहीबार २० कात्िक २०८३ ०८:३२ AM
नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीवारदेखि सुन र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।