आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा कांग्रेस उपसभापति विनोद चौधरी निर्वाचित

  • बिहीबार २० कात्िक २०८३ ०९:०८ AM
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन् । आईक्यापको १३औँ महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो । एसियाका विभिन्न मुलुकका राजनीतिक दलका नेता तथा प्रतिनिधि सहभागी महासभाबाट उनको निर्वाचनले क्षेत्रीय राजनीतिक संवाद तथा सहकार्यमा नेपालको सहभागितालाई