मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायाधीशलाई समेट्ने प्रस्ताव गरेका हौँ: मन्त्री गौतम

  • बिहीबार २० कात्िक २०८३ ०९:२५ AM
न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउँदा सामाजिक तथा संस्थागत विश्वसनीयता बलियो हुने उनको भनाइ छ ।