लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी

  • बिहीबार २० कात्िक २०८३ ०९:३७ AM
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् ।