काठमाडौं । नक्कली अध्यापन अनुमतिपत्र पेस गरी शिक्षकको जागिर खानेविरुद्ध आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक महेन्द्रराज शाहीविरुद्ध आरोपपत्र दायर गरेको हो । शाहीले जुम्लाको तिला गाउँपालिका वडा नं ९ मा रहेको श्री ज्योति माध्यमिक विद्यालयमा नक्कली अध्यापन अनुमति पत्र पेस गरी जागिर खाएका थिए । उनीले आर्थिक वर्ष २०७८–०९७ मा