नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले पालिकामा एक करोड ६३ लाख ५८ हजार २६६ रुपैयाँ अनियमितता भएको भन्ने समाचारको खण्डन गरेको छ। गाउँपालिका अध्यक्ष झम्क नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा गत कार्तिक १३ गते प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त समाचार तथ्यहीन, कपोलकल्पित र भ्रामक रहेको दाबी गरिएको छ। गाउँपालिकाका अनुसार महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/०८२… Continue reading १ करोड ६३ लाख अनियमितताको समाचारमाथि इन्द्रावतीको आपत्ति, लेखापरीक्षण प्रतिवेदन देखाउँदै गर्यो खण्डन