नवलपुर । सामाजिक व्यक्तित्व मोहनबहादुर गिरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूका लागि २२ लाख ५२ हजार १०० रुपैयाँ बराबरका मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ। स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने, स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा आवश्यक उपकरणको अभावमा बिरामीले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले उक्त सामग्री… Continue reading मोहनबहादुर गिरीद्वारा इन्द्रावतीका स्वास्थ्य संस्थालाई २२ लाखभन्दा बढीका स्वास्थ्य सामग्री हस्तान्तरण