हिमालयन डिस्टिलरीले ल्यायो नेपालको पहिलो स्वदेशी सिंगल माल्ट ह्विस्की ‘श्लोक’

  • बिहीबार २० कात्िक २०८३ ०९:२० AM
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले नेपालको मदिरा उद्योगमा नयाँ उपलब्धि हासिल गर्दै स्वदेशमै उत्पादित पहिलो सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट ह्विस्की’ सार्वजनिक गरेको छ। हिमाली पहिचान, स्थानीय शिल्पकला र परिष्कृत ह्विस्की उत्पादन प्रविधिको संयोजनमा तयार गरिएको यस उत्पादनले नेपालको ह्विस्की उद्योगमा नयाँ अध्याय थप्ने कम्पनीले जनाएको छ। नयाँ उत्पादन सार्वजनिक भएसँगै कम्पनीले आफ्नो ‘श्लोक’… Continue reading हिमालयन डिस्टिलरीले ल्यायो नेपालको पहिलो स्वदेशी सिंगल माल्ट ह्विस्की ‘श्लोक’