धनकुटाको लेगुवा बजारमा अनुगमन, ४७ हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट
बिहीबार २० कात्िक २०८३ ०८:३२ AM
धनकुटा । धनकुटाको लेगुवा बजारबाट ४७ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ। महालक्ष्मी नगरपालिका–५ स्थित लेगुवा बजारमा गरिएको आकस्मिक अनुगमनका क्रममा विभिन्न पसलमा बिक्रीका लागि राखिएका उपभोग्य