काठमाडौं । वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। फिल्म रोक्ने चर्चा र विवादबीच बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलपछि प्रदर्शन नरोकिने सहमति जुटेको हो। निर्माण कम्पनी कल्याणी फिल्म्सले