उदयपुरका आठवटै पालिकामा अधिवेशन गर्दै नेकपा, जनताका समस्या सुन्न दुईमहिने जागरण अभियान

  • बिहीबार २० कात्िक २०८३ ०८:५६ AM
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुरले संगठन विस्तार र जनतासँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित जिल्लाका आठवटै स्थानीय तहमा संगठनात्मक गतिविधि तीव्र बनाउने भएको छ। पार्टीले आगामी मंसिर २० गतेभित्र जिल्लाका सबै वडा तथा पालिकामा