पावरप्लेमा जनकपुरले बनायो ४० रन

  • बिहीबार २० कात्िक २०८३ ०३:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १४औं खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पावरप्लेमा मध्यम सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा १ विकेटको क्षतिमा ४० रन बनाएको हो। प्रभेज होसैन इमोन १ रनमा रुबेन ट्रम्पलमेनको बलमा एलबीडब्ल्यू धरापमा परेक हुन्। ओपनर तृत रज दास १७ दर सैफ हसन २० रनमा अविजित रहेका छन्। लुम्बिनी लायन्सका लागि एक मात्र विकेट रुबेन ट्रम्पलमेनले