एनपिएलमा सट्टेबाजी गर्ने भारतीय युवक पक्राऊ

  • बिहीबार २० कात्िक २०८३ ०८:४७ AM
नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राऊ The post एनपिएलमा सट्टेबाजी गर्ने भारतीय युवक पक्राऊ appeared first on Technology Khabar.