ट्रम्पको पराजयका पाँच प्रमुख कारण

  • बिहीबार २० कात्िक २०८३ ०८:५६ AM
काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा प्राप्त गरेको राजनीतिक शक्तिलाई मध्यावधि निर्वाचनमार्फत ठूलो धक्का लागेको छ । मंगलबार सम्पन्न अमेरिकी मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेपछि ट्रम्पको आगामी दुई वर्षको राजनीतिक यात्रा थप चुनौतीपूर्ण बन्ने देखिएको छ । निर्वाचनमा डेमोक्रेटिक पार्टीले परम्परागत रूपमा रिपब्लिकनको प्रभाव रहेका