शीर्ष स्थानको भिडन्तमा लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

  • बिहीबार २० कात्िक २०८३ ०८:३८ AM
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा