आईक्यापको स्ट्यान्डिङ कमिटीमा विनोद चौधरी निर्वाचित, नेपालको आर्थिक विकासका मुद्दा उठाए

  • बिहीबार २० कात्िक २०८३ ०८:१७ AM
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित भएका छन्। दक्षिण कोरियाको सियोलमा जारी आईक्यापको १३औं महासभाले चौधरीलाई स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित गरेको हो। महासभामा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले नेपालको आर्थिक विकास, निजी क्षेत्रको सशक्तीकरण, लगानी आकर्षण, सुशासन र युवा अवसरका विषयमा… Continue reading आईक्यापको स्ट्यान्डिङ कमिटीमा विनोद चौधरी निर्वाचित, नेपालको आर्थिक विकासका मुद्दा उठाए