लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती

  • बिहीबार २० कात्िक २०८३ ०८:४७ AM
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता अन्तरर्गत आज जारी पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोलट्सलाई जितको लागि १५० रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको हो । लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३४… Continue reading लुम्बिनी लायन्सले जनकपुरलाई दियो १५० रनको चुनौती