प्रधानमन्त्री बालेन र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

  • बिहीबार २० कात्िक २०८३ ०७:५४ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीसँग भेटवार्ताका लागि मिस्री सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारे छलफल भएको