निरन्तर उत्कृष्टताको अर्को उपलब्धि : नेपाल लाइफको रेटिङ डबल ए मा स्तरोन्नति

  • बिहीबार २० कात्िक २०८३ ०२:०० PM
काठमाडौं :  नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating AA− बाट AA मा स्तरोन्नति भएको छ।इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति, सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो। इक्रा नेपालका अनुसार AA रेटिङ प्राप्त संस्थाहरू वित्तीय दायित्व समयमै पूरा गर्ने सम्बन्धमा उच्च