गोरखा : गत असोज २५ गते हिमपहिरोपछि आएको चुमनुब्री–६ स्थित स्यारखोलाको बाढीले सर्दीभीरको क्यान्टिलिभर पुल बगायो। सो पुल बगाएपछि चुमनुब्री गाउँपालिका–६ र ७ का दर्जनौं घरधुरी नाकाबन्दीको अवस्थामा पुगे।स्थानीयवासीले लगातार १५ दिन काम गरेर चारवटा काठेपुल बनाएका थिए। तर ती पुलहरू पनि गत गत बिहीबार, शुक्रबार आएको वर्षापछिको बाढीले बगाएपछि स्थानीयवासी निराश भएका थिए।उनीहरू फेरि एकजुट भई काठेपुल बनाउन सुरु गरेका स्थानीय सेराप गुरुङले जानकारी दिए। ‘१५ दिन लगाएर बनाएको पुल एकसात