भारतले दूरसञ्चार क्षेत्रका लागि एआई सुशासनसम्बन्धी नियमहरू ल्याउँदै, मस्यौदामा सुझाव तथा प्रतिक्रिया माग्दै नियामक

  • बिहीबार २० कात्िक २०८३ ०७:४७ AM
भारतीय नियामक निकाय ‘ट्राई’ ले दूरसञ्चार सञ्जाल र सेवा प्रवाहमा एआईको जिम्मेवारपूर्ण प्रयोगसम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। यस विषयमा उद्योग क्षेत्रका सरोकारवालाहरूबाट २७ नोभेम्बरसम्ममा सुझाव तथा प्रतिक्रिया मागिएको छ। The post भारतले दूरसञ्चार क्षेत्रका लागि एआई सुशासनसम्बन्धी नियमहरू ल्याउँदै, मस्यौदामा सुझाव तथा प्रतिक्रिया माग्दै नियामक appeared first on Technology Khabar.