काठमाण्ड– सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएपछि दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै बिहीबार सर्वोच्च अदालत पुगेका छन्। उनले प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सल्लाहकार पद लिन अस्वीकार गरेका छन्। बुधबार सरकारले आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेपछि कार्कीले त्यसविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्। कार्कीकानिकट अधिवक्ता टीकाबहादुर