गगनलाई कांग्रेस केन्द्रीय सदस्य बिनिताको ढाडस- नबिराउनु, नडराउनु

  • बिहीबार २० कात्िक २०८३ ०७:३७ AM
काठमाण्डु- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य बिनिता खड्काले पार्टी सभापति गगन थापामाथि उठेका आरोपको निष्पक्ष छानबिन गर्न माग गरेकी छन्। बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले आरोप लाग्दैमा कोही दोषी नहुने र दोष प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित निकायको भएको बताएकी छन्। अनुसन्धानको निष्कर्ष आउनुअघि नै कसैलाई अपराधीझैँ प्रस्तुत गर्नु न्यायसंगत नहुने उनको भनाइ छ। ‘आदरणीय पार्टी