संघीयताको समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

  • बिहीबार २० कात्िक २०८३ ०७:३२ AM
सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्।मुगुको रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य