छोरा गुमाएपछि ३० वर्ष संघर्ष, ६० वर्षीया जमुनाले पाइन् आश्रमको सहारा
बिहीबार २० कात्िक २०८३ ०८:१३ AM
छोराको निधनपछि मानसिक स्वास्थ्यसम्बन्धी समस्यासँग जुध्दै करिब तीन दशक कष्टकर जीवन बिताएकी ६० वर्षीया जमुना कुमाल (भुल्ली) ले अन्ततः सुरक्षित आश्रय पाएकी छन्। पाल्पा स्थायी घर