तिहारले छपक्कै छोप्यो, असन बजारमा किनमेलको चटारो (फोटो फिचर)
बिहीबार २० कात्िक २०८३ ०७:३७ AM
काठमाडाैं । आगामी शनिबारबाट यमपञ्च ( कागतिहार) सुरु भएसँगै न्यूरोड, असन बजारमा भिडभाड बढ्न थालेको छ । तिहारमा माला, भाईमसला, लगायत ठाउँमा ठुलो भिड लाग्ने गरेको छ । हेनुस् फोटो