आइजीपी बर्खास्तीप्रति हर्क साम्पाङको प्रश्न: ‘बिचौलियाले काम गर्‍यो कि गरेन?’

  • बिहीबार २० कात्िक २०८३ ०६:२८ AM
काठमाडाैं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले आइजीपीको अचानक गरिएको बर्खास्तीले प्रहरी संगठनको मनोबलमा