लुम्बिनीविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर बलिङ गर्ने

  • बिहीबार २० कात्िक २०८३ ०१:०१ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चौधौं खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियम जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका छन्। लुम्बिनीको यो चौथो खेल हो। जनकपुरको भने यो पाँचौं खेल हो। लुम्बिनी जारी संस्करणको एक मात्र अपराजित टिम हो। लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको थियो। दोस्रो खेलमा भने चितवन राइनोजसँग वर्ष