काठमाडौं : प्रधानमन्त्री बालेन शाहसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरुबीच प्रधानमन्त्री बालेनको भारत भ्रमण र त्यसक्रममा उठाउनुपर्ने विषयका बारेमा छलफल भएको छ। बैठकको बारेमा दुवैपक्षले केही पनि बताएका छैनन्। भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव मिश्री बुधबार काठमाडौं आएका हुन्।भेटका क्रममा मिश्रीले भोटेकोशी बाढीले पुर्याएको म