टेलिया र एरिक्सनले संयुक्तरुपमा स्वीडिश सिक्सजीको परीक्षण र प्रदर्शन गर्ने

  • बिहीबार २० कात्िक २०८३ ०६:४३ AM
टेलिया र एरिक्सनले बाहिरी परीक्षण सुरु हुँदै गर्दा स्वीडिश सिक्सजी विकास सम्झौतामा हस्ताक्षर गरेका छन्। दुबै कम्पनीले २०३०-२०३२ वरिपरि अपेक्षित व्यावसायिक रोलआउट अगाडि ६जीको प्रमुख बाहिरी परीक्षणको घोषणा गरे। उनीहरूले The post टेलिया र एरिक्सनले संयुक्तरुपमा स्वीडिश सिक्सजीको परीक्षण र प्रदर्शन गर्ने appeared first on Technology Khabar.