जाडो सुरु भएसँगै वायु प्रदूषणको जोखिम, प्लास्टिक नबाल्न कामपाको आग्रह

  • बिहीबार २० कात्िक २०८३ ०७:१० AM
काठमाडौँ महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता