अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ

  • बिहीबार २० कात्िक २०८३ ०६:२८ AM
असोज ३० गतेको मन्त्रिपरिषद बैठकले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवद्र्धन र प्रयोग सम्बन्धि निर्देशिका’ स्वीकृत गर्‍यो । उक्त निर्देशिकामा सडक निर्माण गर्दा बिटुमिनमा आधारित कालोपत्रेको सट्टा सिमेन्टको प्रयोग गरेर कंक्रिट रोड बनाउने विषयलाई प्राथमिकता दिइएको छ । जसका कारण अब बन्ने सडकमा कालोपत्रे नभई ‘सेतोपत्रे’ गरिनेछ । सिमेन्ट र फलामे छड उत्पादन गर्ने उद्योगीहरुले दुइ The post अब ‘सेतोपत्रे’ सडक: वार्षिक ११ अर्ब जोगिने, ‘कालोपत्रे’भन्दा ३० वर्ष बढी टिकाऊ appeared first on Businesspana.