एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै

  • बिहीबार २० कात्िक २०८३ ०५:२१ AM
काठमाण्डौ । नेपाल प्रिमियर लिग ९एनपीएल०मा आज दुई वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा आजको पहिलो खेल दिउँसो साढे १२ बजे जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच हुँदैछ । लुम्बिनी ३ खेलमा २ मा जीत र १ मा नतिजाविहीन हुँदै ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । ४ खेल खेलेको जनकपुर २ खेलमा जीत रContinue reading "एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमाण्डौ खेल्दै"