काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ। इटहरी रङ्गशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको थियो। नेपथ्यको प्रत्यक्ष प्रस्तुति हेर्न पूर्वी नेपालका विभिन्न स्थानबाट सङ्गीतप्रेमीहरू इटहरी रङ्गशालामा पुगेका थिए। लामो समयदेखि रेडियो, टेलिभिजन तथा डिजिटल माध्यमबाट नेपथ्यकाContinue reading "इटहरीमा नेपथ्यको ऐतिहासिक कन्सर्ट सम्पन्न, १० हजारभन्दा बढी दर्शकको उपस्थिति (तस्बिरहरू)"